+
+

मकवानपुरबाट ११० केजी गाँजासहित एक युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १८ गते १९:१३

१८ माघ, हेटौंडा। प्रहरीले ११० केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राक्सिराङ गाउपालिका-५ का ३६ वर्षीय रामकुमार प्रजा रहेका छन् ।

मनहरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। अन्‍य भने फरार भएका छन् ।

पक्राउ परेका उनीमाथि लागू औषध कसूरमा कारबाही गर्ने र फरारहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?