+
+

डेम्बेलेलाई टिममा राखेका जाभी भन्छन् : हामी हाम्रो खुट्टामा गोली हान्दैनौं

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २२ गते २१:००

काठमाडौं । बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले अनेपक्षित रुपमा ओस्मान डेम्बेलेलाई टिममा राखेका छन् ।

सम्झौता नविकरण गर्न अस्वीकार गरेपछि बार्सिलोनाले जनवरीमा डेम्बेलेललाई बेच्न चाहेको थियो । तर उनले न क्लब छाडे, न सम्झौता नै नविकरण गरे । बाँकी सिजनका लागि डेम्बेले बार्सिलोनामै रहे पनि उनले अवसर पाउनेमा आशंका थियो ।

तर आइतबार एथ्लेटिको मडि्रडविरुद्ध खेल्ने टिममा जाभीले डेम्बेलेलाई पनि समावेश गरेका छन् । शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक जाभीले आफूहरुले क्लबका अध्यक्ष लगायतसँग भेटेर यो निर्णय लिएको बताए ।

उनले भनेका छन्, ‘उनले नविकरण गरुन वा क्लब छाडुन्, उनी अहिले टिमका सदस्य हुन् र -उनलाई नखेलाएर) हामी हाम्रो खुट्टामा गोली हान्दैनौं ।’

उनले क्लबलाई मदत नै गर्ने उनले बताए ।

 

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?