+
+

गरिमासँग बिष्णुको ‘लगायौं कस्तो मोहनी’

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २५ गते २२:२३

गायिका प्राश्ना शाक्य र गायक प्रताप दासको स्वरमा ‘लगायौं कस्तो मोेहनी’ बोलको गीत सार्वजनिक गरिएको छ । संजित श्रेष्ठको शब्द, संगीत रहेको यो गीतको भिडियोमा मोडल गरिमा शर्मा र बिष्णु नेपालको अभिनय छ ।

संजित श्रेष्ठको छायांकन, बिजेश पौडेलको कलर, सम्पादन र निर्देशन रहेको यो भिडियोलाई अष्ट्रेलियाबाट सार्वजनिक गरिएको हो । यो भिडियोलाई ‘द नेक्स्ट’ले निर्माण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?