+
+

सम्मरीमाई गाउँपालिका अध्यक्ष शुक्ला माओवादीमा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते १६:४३

२७ माघ, बुटवल । रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

उनलाई बिहीबार काठमाडौंमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका हुन् । पटक-पटक पार्टी परिर्वतन गर्दै आएका शुक्ल स्थानीय तहको निर्वाचनको मुखमा माओवादी पार्टी प्रवेशलाई महत्त्वका साथ हेरिएको छ ।

उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा फोरम लोकतान्त्रिकबाट निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?