+
+

सीता बनिन् दलित समुदायबाट पहिलो महिला सीडीओ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते २०:५०

५ फागुन, काठमाडौं । दलित समुदायबाट सीता परियार नेपालको पहिलो महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनेकी छन् ।

गृह मन्त्रालयले उनलाई हुम्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मा दिएको हो ।

उनी यसअघि भक्तपुरमा सहायक प्रमुख जिल्ला अधिकारी थिइन् । यसअघि दलित समुदायबाट डा. मानबहादुर विश्वकर्मा सचिव बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?