+
+

वैकल्पिक राजनीतिक शक्तिलाई कचल्टिन दिन्नौं : साझा पार्टी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते १६:०८

८ फागुन, काठमाडौं । साझा पार्टीले नेपालमा वैकल्पिक राजनीतिक शक्तिलाई कचल्टिन नदिने बताएको छ ।

आफ्ना पार्टी आधिकारी रुपमा दर्ता भएको बताउँदै समतामूलक समृद्धिको नेतृत्व गर्न जन्मिएको विवेकशील नेपाली दल, साझा पार्टी, विवेकशील साझा पार्टीकै प्रगतिशील राजनैतिक `लेगेसी´लाई साझा पार्टीले निरन्तरता दिने दाबी गरेको छ ।

साझा पार्टीका अध्यक्ष प्रभाष बस्न्यातद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’व्यक्तिगत स्वतन्त्रता, खुला समाज, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन, मानवाधिकार, मौलिक हकको ग्यारेन्टीजस्ता आधारभूत लोकतान्त्रिक मान्यतालाई थप संस्थागत गर्नु साझा पार्टीको राजनैतिक उद्देश्य रहनेछ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?