+
+

दालमोठ फ्याक्ट्रिमा आगलागी हुँदा ४८ लाख बराबरको क्षति

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ११ गते १८:०१
फाइल फोटो

११ फागुन, रुपन्देही । बुटवल उपमहानगरपालिका-११ मैनाबगरस्थित एक दालमोठ फ्याक्ट्रिमा बुधबार बिहान आगलागी हुँदा ४८ लाख बराबरको क्षति भएको छ ।

पशुपति बानियाँको दालमोठ फ्याक्ट्रिमा आगलागी हुँदा भवन, १५ थान मेसिन, दालमोठ र कच्चा पदार्थलगायत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिई प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?