+
+

कार्य व्यवस्था परामर्श समितिको बैठक, एमाले अनुपस्थित

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते १२:१३

१२ फागुन, काठमाडौं । कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक जारी छ ।

आज १ बजे संसद बैठक बस्दै छ । सोही बैठका लागि कार्यसूची तय गर्न बैठक बस्न लागेको हो । आजको बैठकमा मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता छलफलका लागि पेस गर्ने तयारी छ ।

यसअघिका बैठक बहिष्कार गर्दै आएको नेकपा एमालेका प्रतिनिधि भने आज पनि उपस्थित भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?