+
+

एटीएम फोर्दै गरेको अवस्थामा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते १४:०६

१५ ‍फागुन, काठमाडौं । बैंकको एटीएम फोर्दै गरेको अवस्थामा काठमाडौंमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

शनिबार राति १ बजे काठमाडौंको नक्साल भवगतीस्थित सगरमाथा इन्स्योरेन्स भवनको भुई तलामा रहेको एनआईसी एसिया बैंकको एटीम फोर्दै गरेको अवस्थामा धुलीखेल नगरपालिका-७ घर भई हाल सानो गौचरन बस्‍दै आएका २१ वर्षीय आकाश गौतमलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीमाथि अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?