+
+

प्रतिनिधिसभा बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते १५:०७

१५ फागुन, काठमाडौं‌ ।  प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)नेपाल कम्प्याक्टमाथि छलफल गरियो भनी अर्थम्नत्री जनार्दन शर्माले प्रस‍्ताव गरेका छन् ।

गत फागुन ८ गते एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल भएको थियो । र, संसद पटक-पटक गरेर आजसम्म स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?