+
+

बी डिभिजन लिगमा झम्सिखेलको पहिलो जित

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २४ गते १३:०५

२४ फागुन, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगमा झम्सिखेल युथ क्लबले पहिलो जित हात पारेको छ ।

मंगलबारदेखि सुरु भएको तेस्रो चरणको पहिलो खेलमा झम्सिखेलले ब्वाइज युनियन क्लबलाई ३-१ ले पराजित गरेको हो ।

झम्सिखेलका लागि आकाश बहादुर रानाले १३औं, मानकुमार राईले १८औं र अबिरल रिजालले ५८औं मिनेटमा गोल गरे । ब्वाइज युनिनयका लागि विवेक राईले ६०औं मिनेटमा सान्त्वना गोल फर्काए ।

पहिलो जितपछि ३ खेलबाट ४ अंक जोडेको झम्सिखेल चौथो स्थानमा उक्लेको छ ।

झम्सिखेल यसअघि श्री भगवती क्लबसँग पराजित भएको झम्सिखेलले सरस्वती युथ क्लबसँग बराबरी खेलेको थियो ।

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?