+
+

पारा तेक्वान्दो टोली स्वदेश फर्कियो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते १६:३६

२ चैत, काठमाडौं। डब्लुटी प्रेसिडेन्ट कप एसिया रिजनमा सहभागी भइ १ खेलाडीसहित २ सदस्यीय नेपाली पारा तेक्वान्दो टोली बुधबार स्वदेश फर्किएको छ ।

इरानको तेहरानमा फागुन ३० गते भएको प्रतियोगिताअन्तर्गत के– ४४ क्याटगोरीको महिला ५२ केजीमुनि सिर्जना घिसिङले रजत जितेकी थिइन् ।

सिर्जनाको यो दोश्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । आफ्नो ‘डेब्यु’ प्रतियोगिता चौथो युथ एसियाली पारा गेम्समा पनि सिर्जनले रजत नै जितेकी थिइन् । प्रशिक्षकमा कविराज नेगी लामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?