३ चैत, दोलखा । प्रहरीले बहुविवाह मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तामाकोशी गाउँपालिका-१ बस्ने ३३ वर्षीय नरहरी विक रहेका छन् ।
पक्राउ परेका उनलाई दोलखा जिल्ला अदालतमा पेश हुँदा कारागार चलान गरिएको छ ।
यसअघि दोलखा जिल्ला अदालतले २०७३ मंसिर १५ गते बहुविवाह मुद्दामा १ वर्ष कैद र १५ हजारु रुपैयाँ जरिवाना सुनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4