+
+

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ४ गते २१:४९

४ चैत, डोटी  । डोटीको आदर्श गाउँपालिका-२ मा ट्याक्टर दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ ।

दिपायलबाट बालुवा बोकेर साउदकाँडा गएको सु प प्र ०१-००२ त नं. को ट्याक्टरको ठक्करबाट स्थानीय कर्णबहादुर साउदको ८  बर्षका छोरा दुर्गेशको निधन भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार ट्याक्टर स्थानीय खानेपानी योजनाको वालुवा बोकेर आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?