+
+

अष्ट्रेलियन टेनिस स्टार बार्टीले २५ वर्षको उमेरमै लिइन् सन्यास

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते ९:३८

९ चैत, काठमाडौं । अष्ट्रेलियन टेनिस स्टार एस बार्टीले २५ वर्षको उमेरमै टेनिस खेलबाट सन्यास लिएको घोषणा गरेकी छन् ।

विश्व नम्बर एक खेलाडी बार्टीले सन्यासको घोषणा गर्दै भनेकी छन्, ‘र्‍याकेटलाई बिसाएर मैले मेरा अन्य सपनालाई पछ्याउने समय आएको छ ।’

भिडियोमा उनले आफ्नो साथी केसी डेलाक्वासँग भावुक हुँदै भनेकी छन्, ‘मलाई यो निर्णय कसरी गर्ने भन्ने थाहा थिएन । यो भन्न सजिलो छैन  … तर म निकै खुसी छु र म निकै तयार छु । मलाई हृदयदेखि थाहा छ कि एक व्यक्तिको रुपमा यो मेरो निर्णय एकदम सही छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?