+
+
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट :

दोस्रो खेलमा नेपालले पीएनजीविरुद्ध ब्याटिङ गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १२ गते ९:४०

१२ चैत, काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट अन्तर्गत दोस्रो खेलमा नेपालले टस जितेले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध ब्याङ गर्दै छ ।

शुक्रबार त्रिवि क्रिकेट मैदानको पिचमा भएको पहिलो खेलमा नेपालले पहिले बलिङ गरेको थियो । उक्त खेलमा नेपाल पीएनजीसँग ६ रनले पराजित भएको थियो ।

नेपालको प्लेईङ ११ मा कुशल भुर्तेल, अनिल शाह, सन्दीप लामिछाने, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, पवन सरार्फ, गुलशन झा, आरिफ शेख, देव खनाल, भीम सार्की र रोहित पौडेल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?