+
+

थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेलेर फर्कियो नेपाली फुटबल टोली

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते २१:०४

१४ चैत, काठमाडौं । एएफसी एसियन कप छनाेटकाे तयारीस्वरुप थाइल्याण्डमा मैत्रीपूर्ण फुटबल खेल्न गएकाे नेपाली राष्ट्रिय फुटबल टिम साेमबार स्वदेश फर्किएको छ ।

थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेलेको नेपालले दुबै खेलमा पराजित भएको थियो । नेपाली टिम थाइल्याण्डकाे राष्ट्रिय टिमसँग २-० ले पराजित भएकाे भने त्यहाँको शीर्ष डिभिजनकाे टाेली चाेनबुरी एफसीसँग ३-१ ले पराजित भएकाे थियाे ।

नेपाली टोली स्वदेश फर्किएपछि आगामी जुनमा हुने एसियन कपकाे अन्तिम चरणकाे छनाेटका लागि छिटै बन्द प्रशिक्षण सञ्चालन गर्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?