+
+

अछाममा माओवादी केन्द्रका सहइन्चार्ज एमालेमा प्रवेश

अछाममा नेकपा माओवादी केन्द्रका जिल्ला सहइन्चार्ज लोकबहादुर साउद नेकपा एमालेमा प्रवेश गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १ गते १७:४४

१ वैशाख, धनगढी । अछाममा नेकपा माओवादी केन्द्रका जिल्ला सहइन्चार्ज लोकबहादुर साउद नेकपा एमालेमा प्रवेश गरेका छन् ।

माओवादीको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्षसमेत रहेका साउद एमालेमा प्रवेश गरेका हुन् ।

बान्नीगढी जयगढमा आयोजित कार्यक्रममा साउदसँगै प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई एमालेका केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज झपटबहादुर बोहराले स्वागत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?