+
+

बालिकालाई करणी गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २ गते १७:००

२ वैशाख, पर्सा । प्रहरीले ६ वर्षीय बालिकालाई करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको पर्सौनी गाउँपालिका-५ घर भई पर्साको वीरगञ्‍ज महानगरपालिका-१६ बस्‍न ५५ वर्षीय पलट चौधरी रहेका छन् ।

पीडित बालिकाको अभिभावकले दिएको उजुरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनमाथि  जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?