+
+

मोटरसाइकल चोरी गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ४ गते १९:३३

४ वैशाख, जनकपुरधाम । प्रहरीले मोटरसाइकल  चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका १० बस्ने २१ वर्षीय भुने मुखिया रहेका छन् ।

हंशपुर नगरपालिका वडा नम्बर ८ रामनगरा बस्ने २० बर्षीय शम्भु मुखियाको आँगनबाटै प्रदेश २–००२–२४३३ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकल १२ चैतमा चोरी भएको थियो ।

पक्राउ परेका उनीमाथि चोरी शीर्षक मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी  कार्यालयलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?