+
+

इरिक टेन हाग युनाइटेडको प्रशिक्षक नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते १६:२२

८ वैशाख, काठमाडौं ।  इरिक टेन हाग म्यानचेष्टर युनाइटेडको नयाँ प्रशिक्षक बनेका छन् । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले बिहीबार डच क्लब अयाक्सका टेन हागलाई नयाँ प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।

युनाइटेडले टेन हागसँग यस सिजनको अन्त्यपछि लागु हुनेगरी चार वर्षको सम्झौता गरेको छ । यससँगै उनी २०२५ जुन सम्म ओल्ड ट्राफवर्डमा रहनेछन् । यस्तै एक वर्ष सम्झदता थप्ने विकल्प समेत रहेको छ ।

युनाइटेडका फुटबल डिरेक्टर जोन मोर्तोघले इरिक टेन हागले अयाक्समा चार वर्ष काम गर्दा बफूलाई प्रमाणित गरिसकेको इरिकको भिजनबाट प्रभावित भएको जनाएका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?