+
+

कांग्रेस पदाधिकारी बैठक लम्बियो, कार्यसम्पादन समितिको बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते १४:४२

९ वैशाख, काठमाडौं । नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ । बालुवाटारमा बसिरहेको पदाधिकारी बैठक लम्बिएपछि दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारबारे छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?