+
+

राप्रपाले वीरगञ्जको मेयरमा पत्रकार गिरीलाई उम्मेदवार बनाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १० गते १८:१०

१० वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वीरगञ्जको मेयरमा पत्रकार गिरिश गिरीलाई उम्मेदवार बनाउने भएको छ ।

पत्रकार गिरीलाई वीरगञ्जको मेयरमा उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?