+
+

राजविराजको मेयरमा लोसपाबाट चौधरीको मनोनयन दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १९:०३

११ वैशाख, राजविराज । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट राजविराज नगरपालिकाको मेयरमा लागि दीपेन्द्रकुमार चौधरीले मनोनयन दर्ता गराएका छन् ।

उपमेयरमा निवर्तमान उपमेयर साधना झाले मनोनयन दर्ता गरेकी छिन् ।

यस्तै राजविराजको वडा नम्बर १ मा ई. सतिशचन्द्र झा, २ मा ललितनारायण झा, ३ मा फुर्कन खाँ, ४ मा रामअसिस साह, ५ मा ललन मिश्रा, ६ मा शशी चौधरी, ७ मा विजयकुमार देव, १२ मा अनिल यादव, १३ मा जगनारायण यादव, १४ मा मांगैन मंडल, १५ मा ओमनारायण साहले वडाध्यक्षमा मनोनयन दर्ता गरेका छन् ।

८, ९, १०, ११ र १६ मा भोलि मनोनयन गर्ने लोसपा सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?