+
+

वडा सदस्यको चुनावी मैदानमा कलाकार किशोर भण्डारी ‘डिट्ठासाब’

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १८ गते १७:२९

काठमाडौं । कलाकार किशोर भण्डारी स्थानीय तहको निर्वाचनमा बडा सदस्य पदको उम्मेदवार बनेका छन् । ‘डिट्ठासाब’ उपनामले चिनिने भण्डारीले काठमाडौंको तारकेश्वर नगरपालिका-२ को वडा सदस्यमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका छन् ।

काभ्रेस्थलीका स्थायी बासिन्दा उनी चुनाव प्रचारमा लागेका छन् । शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिंदै जनताको व्यक्तित्व विकास गर्ने आफ्नो प्रमुख चुनावी एजेण्डा रहेको उनले बताए ।

भण्डारीले कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘डिट्ठासाब’ हास्य टेलिश्रृंखलामा ‘डिट्ठासाब’को भूमिका निर्वाह गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?