+
+

जिम्बाबे ‘ए’ ले नेपाललाई दियो १३७ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २१ गते १४:४७
तस्वीर : चन्द्रबहादुर आले

२१ वैशाख, काठमाडौं । नेपाल र जिम्बाबे ए टिमबिच भएकोअन्तिम खेलमा जिम्बाबे ए ले नेपाललाई १३७ रनको लक्ष्य दिएको छ ।

निर्धारित २० अोभरमा ७ विकेट गुमाउँदै उक्त लक्ष्य पेस गरेको हो । टस जितेर फिल्डिङ जितेर फिल्डिङ रोजेको नेपालले ७ विकेट जिम्बाबे ए का लागि चौथो नम्बरमा आएका रोय कियाले सर्वाधिक ४९ रन बनाए ।

कियालाई रोहित पौडेलले २०औ ओभरमा रन आउट गराएका हुन्। ओपनरब्याटरद्वय इनोसेन्ट काय र तडिवान्से मरुमानिले क्रमश: १४ र २७ रन बनाए । अर्का ब्याटर ल्युक जङ्ग्वेले २२रन बनाए ।

कप्तान टोनी म्युनोङ्गा २ रनमा आउट भए ।

नेपालका लागि भने कप्तान सन्दिप लामिछानेले २, बसिर अहमदले रसोमपाल कामीले समान १/१ विकेट लिए । रोहित पौडेलले २ खेलाडीलाई रनआउट गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?