+
+

प्रचण्डले गरे मतदान

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते ७:२३

३० वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन् ।

गृह जिल्ला चितवनको भरतपुर महानगरपालिका-१४ मा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?