+
+

पूर्वसभामुख महराले रोल्पाबाट गरे मतदान

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते ८:३५

३० वैशाख, दाङ । पूर्वसभामुख कृष्णबहादुर महाराले रोल्पा नगरपालिका–१ मेबाङस्थित तारा माद्यमिक विद्यालयबाट मतदान गरेका छन् ।

पूर्वसभामुख महराको मतदाता नामावली रोल्पामा भएकाले उनी हिजो नै दाङबाट रोल्पा पुगेका थिए । महरा दाङ क्षेत्र नं. २ बाट निर्वाचित हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?