+
+

विष्णु पौडेलले बुटवलमा गरे मतदान

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते ८:४३

३० वैशाख, बुटवल । स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले बुटवलमा मतदान गरेका छन् ।

पौडेलले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को सडक डिभिजन कार्यालयको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

बुटवलमा एमालेबाट बाबुराम भट्टराई र पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका खेलराज पाण्डेय मेयरमा उम्मेदवार छन् ।

स्थानीय चुनावका लागि नेता पौडेल वैशाख दोस्रो हप्तादेखि बुटवलमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?