+
+

स्याङ्जाको गल्याङ नगरपालिकामा कांग्रेसको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते ११:५०

३१ वैशाख, काठमाडौं । स्याङ्जाको गल्याङ नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । नेपाली कांग्रेसका उम्मेदवार गुरुप्रसाद भट्टराईले १००० मत प्राप्त गरी अग्रता लिएका छन् ।

गल्याङ–१ को १५७२ मतगणना हुँदा एमालेका मेयर उम्मेदवार सूर्यप्रसाद गैरेले ५१२ मत ल्याएका छन् ।

उपमेयरमा पनि कांग्रेसका उम्मेदवार अघि छन् । हेमा न्यौपाने तिमल्सिनाले कांग्रेसबाट ९८८ मत ल्याउँदा एमाले उम्मेदवारले देवीसरा थापाले ५२२ मत ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?