+
+

विवाद भएपछि संखुवासभाको चिचिलामा मत गणना अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १४:२६

३१ वैशाख, काठमाडौं । संखुवासभाको चिचिला गाउँपालिकामा मत गणना अवरुद्ध भएको छ । विवाद भएपछि केहीबेरअघि मत गणना रोकिएको हो ।

अहलेसम्मको मत परिणाम अनुसार चिचिला गाउँपालिका कोअध्यक्षमा नेपाली कांग्रेसका पासाङ नुर्वु शेर्पाले  ५०९ मत ल्याएर अग्रता लिएका छन् । नेकपा माओवादी केन्द्रका रिपुप्रसाद राईले ४१३ मत र नेकपा एमालेका रामबहादुर गुरुङले २७५ मत ल्याएका छन् ।

उपाध्यक्षमा कांग्रेसकी मनकला राई ४९८ मत ल्याएकी छन् । नेकपा माओवादीकी तीर्थमाया राईले ४३४ मत र नेकपा एमालेकी विष्णुकुमारी राईले २७३ मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?