+
+

गोरखाको अजिरकोट-१ को वडाध्यक्षमा माओवादी केन्द्रका गुरुङ विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १६:३१

३१ वैशाख, गोरखा । अजिरकोट गाउँपालिका वडा नम्वर १ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका मनोज गुरुङ विजयी भएका छन् ।

उनी ४ सय ६४ मत ल्याउँदै विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार ओमबहादुर गुरुङले ४३३ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?