+
+

गोरखाको धार्चे-१ मा माओवादी केन्द्रको प्यानल नै विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १८:१९

३१ वैशाख, गोरखा । धार्चे गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ ।

२४४ मत ल्याएर माओवादी केन्द्रका रामसिंह गुरुङ प्यानलसहित विजयी भएका हुन् । उनका प्रत्यासी नेपाली कांग्रेसका प्रकाश घलेले १७५ मत ल्याएका छन् ।

उक्त वडामा कुल ४४१ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?