+
+

रौतामाई गाउँपालिका-१ मा एमालेको प्यानल नै विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १८:२९

३१ वैशाख, काठमाडौं । उदयपुरको रौतामाईपालिका–१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

माओवादी केन्द्रका उम्मेदवार सुकलाल तामाङलाई पराजित गर्दै एमालेका रुद्रबहादुर कार्की वडाध्यक्षमा विजयी भएका हुन् ।

एक हजार ९ मत पाएका पाएर वडाध्यक्ष जित्दा लामाले ८०५ मत मात्रै पाए । सबै वडा सदस्य पनि एमालेकै उम्मेदवार विजयी भएका छन् ।

यस्तै वडा सदस्‍यहरुमा एमालेकै तिलकबहादुर खड्का, मंगलबहादुर तामाङ, ज्ञानकुमारी मगर विजयी भएका छन् । यसअघि दलित महिला वडा सदस्‍यमा फुलमाया विक निर्विरवध निर्वाचित भएकी थिइन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?