+
+

मालिका गाउँपालिका-८ को वडाध्यक्षमा माओवादीका जिसी निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १७:४३

१ जेठ, गुल्मी । गुल्मीको मालिका गाउँपालिका-८ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका सूर्यबहादुर जिसी निर्वाचित भएका छन् । १०१२ मत ल्याएर जिसी निर्वाचित भएका हुन् ।

उनका प्रतिद्धन्दी नेकपा एमालेका रोशन पौडेलले ८३३ मत ल्याएका छन् । ०७४ सालमा वडाध्यक्षमा नेकपा एमालेले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?