+
+

कोल्हबी नगरपालिका-१०मा कांग्रेसका कुञ्जविहारी चौधरी निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १९:४९

१ जेठ, बारा। बाराको कोल्हबी नगरपालिका-१० वडाध्यक्षमा नेपाली कांग्रेसका उम्‍मेदवार कुञ्जविहारी चौधरी निर्वाचित भएका छन् ।

कञ्जविहारी चौधरीले ७६ मतले निकटतम् प्रतिद्वन्द्वी रञ्जित चौधरीलाई हराएका हुन् ।

कञ्जविहारीले ९८७ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी रञ्जितले ९११ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?