+
+

बर्दिबास नगरपालिका-१ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार खड्का निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते २०:०८

१ जेठ, महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका-१ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार भोला खड्का निर्वाचित भएका छन् । उनले ८९६ मत ल्याएर निर्वाचित भएका हुन् ।

खड्काले ४२४ मत अन्तरले नेकपा एमालेका उम्मेदवार बाबुकाजी चौलागाईंलाई पराजित गरेका हुन् । बाबुकाजीले ४७२ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?