+
+

डोटीको पूर्वचौकीको अध्यक्ष र उपाध्यक्ष दुवै पद कांग्रेसले जित्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १६:०६

२ जेठ, काठमाडौं । डोटीको पूर्वचौकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ । ५ हजार १ सय ३३ मत ल्याएर अध्यक्षमा कांग्रेसका रामप्रसाद उपाध्याय निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा कांग्रेसकी पशुपति खड्का निर्वाचित भएकी छन् । खड्काले ४ हजार ७ सय २४ ल्याएर जित्दा नेकपा एमालेकी शारादाकुमारी साउदले २ हजार ४ सय ४४ मत ल्याएर दोस्रो भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?