+
+

ताप्ली गाँउपालिकाको अध्‍यक्षमा माओवादीका ढुङ्गराज विश्वकर्मा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते २०:०५

२ जेठ, उदयपुर । उदयपुरको ताप्ली गाँउपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका ढुङ्गराज विश्वकर्मा निर्वाचित भएका छन् ।

सत्ता गठबन्धबाट उम्मेदवार बनेका विश्‍वकर्माले प्रतिस्पर्धीले नेकपा एमालेका बाबुराम राईलाई ३८ मतले हराउदै निर्वाचित भएका हुन् । विश्वकर्माले १ हजार ७८७ मत प्राप्त गर्दा राईले १ हजार ७४९ मत मात्र प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा नेकपा एमालेकी का मान कुमारी थापालाई हराउदै कांग्रेसकी धनमाया मगर निर्वाचित भएकी छिन् ।

धनमायाले २ हजार ५८६ मत ल्याएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?