+
+

नुवाकोटको ककनीको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १४:२७

३० वैशाख, काठमाडौं । नुवाकोटको ककनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा माओवादी केन्द्रले जितेको छ । अध्यक्षमा माओवादका सुमन तामाङ र उपाध्यक्षमा मिठुमाया लामा तामाङ निर्वाचित भएका हुन् ।

तामाङले ४ हजार ९०९ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका नवराज घिमिरेले ४ हजार ९८ मत ल्याए ।

उपाध्यमा निर्वाचित मिठुमायाले ४ हजार १७४ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसकी प्रमिसा तामाङले ३ हजार ८ ३० मत ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?