+
+

चीनलाई सार्क सदस्य बनाउन आवाज उठाउँछु : राजदूत श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते २१:१५

३ जेठ, काठमाडौं । चीनका लागि प्रस्तावित नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले चीनलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को पूर्ण सदस्यता दिलाउन आवाज उठाउने प्रतिवद्धता जनाएका छन् ।

मंगलबार संघीय संसदको संसदीय सुनुवाइ समितिमा सुनुवाइका क्रममा उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले आफ्नो कार्ययोजनामा लिखित रुपमै चीनलाई सार्क राष्ट्रको पूर्ण सदस्यता दिलाउन आवाज उठाउने उल्लेख गरेका छन् ।

श्रेष्ठको नाम समितिले मंगलबार नै अनुमोदन गरेको छ ।

हेर्नुहोस् श्रेष्ठको कार्ययोजनाको एक अंश 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?