+
+

महानगर र उपमहानगरमा आधिकारिक एजेन्टमार्फत मात्रै घरजग्गा कारोबार गर्न पाइने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते १७:१२

१५ जेठ, काठमाडौं । सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित बनाउन आधिकारिक निकायबाट अनुमति प्राप्त व्यक्ति र कम्पनी (एजेन्ट)मार्फत मात्रै घरजग्गा कारोबार गर्न पाउने व्यवस्था गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेटले आगामी वर्षबाट महानगरपालिका  र उपमहानगरपालिकामा यो व्यवस्था लागू हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले क्रमैसँग अन्य क्षेत्रमा विस्तार गर्ने गरी महानगर र उपमहानगरबाट यस्तो व्यवस्था गरिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?