+
+

दिवा खाजा कक्षा ६ सम्म विस्तार

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते १८:२२

१५ जेठ, काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमलाई विस्तार गर्दै आगामी आर्थिक वर्ष २०७९/८० देखि कक्षा ६ सम्म पुर्‍याउने भएको छ ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहको उत्पादन उपयोगलाई प्राथमिकता दिई दिवा खाजा कार्यक्रमलाई क्रमश: ८ कक्षासम्म विस्तार गर्ने लक्ष्यका साथ आगामी वर्ष कक्षा ६ सम्म विस्तार गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?