+
+

बैतेश्वर गाउँपालिकामा शनिबारमात्रै बिदा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १८ गते १२:२६

१८ जेठ, काठमाडौं । दोलखाको बैतेश्वर गाउँपालिकामा साताको एक दिनमात्रै सार्वजनिक बिदा हुने भएको छ ।

नेपाल सरकारले सातामा शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको भए पनि नगरपालिकाले शनिबारमात्रै बिदा दिने निर्णय गरेको हो ।

नगरपालिकाको निर्णय अनुसार अब आइतबारदेखि बिहीबारसम्म बिहान १० देखि साँझ पाँच बजेसम्म कार्यालय सञ्चालन हुनेछन् । शुक्रबार भने बिहान १० देखि दिउँसो तिन बजेसम्म कार्यालय समय तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?