+
+

सिन्धु विकास बैंकले लाभांस वितरण नगर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते १२:४७

८ असार, काठमाडौं । सिन्धु विकास बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांस नदिने भएको छ ।

बैंकको मंगलबार बसेको सञ्चालक समितिले यस्तो निर्णय गरेको हो । यस आवका वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय समेत भएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?