+
+

सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते १२:५१

८ असार, काठमाडौं । बुधबार सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुक क्लोज गरेपछि नेप्सेले इन्स्योरेन्सको ४.२० प्रतिशत बोनस सेयर मूल्य समायोजन गरेको हो ।

अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको सेयर मूल्य ३५२ रुपैयाँ २१ पैसा कायम भएको छ । मंगलबार इन्स्योरेन्सको सेयर प्रतिकित्ता ३६७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न असार २० गते चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?