+
+

काठमाडौंको नेपालटारमा सानिमा बैंकको शाखा विस्तार

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १७ गते १३:५२

काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौंको तारकेश्वर नगरपालिका-११ स्थित नेपालटारमा आफ्नो शाखा विस्तार गरेको छ ।

एक समारोहका बीच शाखाको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र बैंककी सञ्चालक गायत्री थापाले संयुक्त रुपमा गरे । सो अवसरमा श्रेष्ठ र थापाले नेपालटारमा बैंकले आफ्नो शाखा विस्तार गरी ग्राहकलाई सुविधा प्रदान गरेकोमा धन्यवाद दिए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बैंकका ग्राहक तथा सरोकारवा पक्षलाई निरन्तर सहयोगका लागि अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?