+
+

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १९ गते १७:४२

१९ असार, काठमाडौं । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

मंगलबार दिउँसो एक बजे बस्ने बैठकमा पूर्व पदाधिकारीलाई पनि बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्‍ने उनले बताए । मुख्यसचिव पौडेलले भातृ र शुभेच्छुक संस्थाको विधान तय गर्न, पार्टीभित्रका विषय तथा राजनीतिक विषयका समसामयिक विषयमा छलफल हुने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?