+
+

लिग टु क्रिकेटमा नामिबिया विरुद्ध टस हारेर बलिङ गर्दै नेपाल, वसिरको डेब्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते १५:१४
वसिर अहमद ।

२७ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा जारी शृखंलामा नेपालले नामिबिया विरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

अयरमा दिउँसो ३:४५ बजे सुरु हुने खेलमा नामिबियाले टस जितेर ब्याटिङ रोज्दै नेपाललाई पहिले बलिङको निम्तो दिएको हो ।

नेपाल र नामिबिया पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रियमा खेल्न लागेका हुन् ।

यो खेलबाट रुपन्देहीका युवा अलराउण्डर वसिर अहमदले एक दिवसीय क्रिकेटमा डेब्यु गर्दै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?