+
+

प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते १७:५४

२८ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुँदैछ ।

उनीहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता हुने देउवाको सचिवालयले जनाएको छ ।

मंगलबार सानेपास्थित पार्टी कार्यालयमा पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी प्रधानमन्त्री देउवा प्रचण्डसँग भेट तय भएपछि बालुवाटारतर्फ गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?